इनाम सापकोटा पक्राउ पर्नुअघि एकपटक मात्रै कुमार बेनसँग संवाद, मोबाइल प्रहरी नियन्त्रणमै

  • सोमबार १ मंिर २०८३ ०२:०९ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) र विचौलिया इनाम सापकोटाबीच उनी पक्राउ पर्नुअघि एकपटक मात्रै संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। व्यापारी दीपक भट्टलाई छुटाउन सापकोटाले सबै ‘डिजाइन’ मिलाइसकेको सूचना पाएपछि बेनले उनलाई सम्पर्क गरेको अनुसन्धानबाट खुलेको हो। प्रहरी अनुसन्धानअनुसार सापकोटाले प्रधानमन्त्री शाह र उनका सल्लाहकार बेनको नाम दुरुपयोग गरेको