हात्तीबाट बाली जोगाउन किसानसँगै धान काट्दै सुरक्षाकर्मी

  • सोमबार १ मंिर २०८३ १२:४७ AM
झापा : जङ्गली हात्तीबाट पाकेको धानबाली जोगाउन झापाको बाहुनडाँगीमा किसानसँगै सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् । मेचीनगर नगरपालिका–४ स्थित हात्ती प्रभावित क्षेत्र तथा सीमानाका आसपास आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा