काठमाडौं : पार्टीको समानान्तर महाधिवेशनको तयारीमा जुटेको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर ५ बाट प्रदेश अधिवेशन गर्ने जनाएको छ। सभापति गगन थापा नेतृत्वको महाधिवेशनलाई अवैधानिक भन्दै देउवा पक्षले १५औं महाधिवेशनको तयारी गरिरहेको छ। वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा रहेको देउवा पक्षले आगामी २१ देखि २४ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। देउवा