उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन

  • आइबार​ ३० कात्िक २०८३ ११:२७ PM
काठमाडौं : सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज सोमबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिँदै छ । यससँगै चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्व समापन हुँदै छ