काठमाडौं : चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेजस्तो दृश्य प्रस्तुत गरिएपछि विवाद भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको उक्त प्रस्तुतिले वास्तविक पक्राउको भ्रम सिर्जना गरेपछि कलाकार मनोज गजुरेलले माफी मागेका छन् । शनिबार