ओपनएआईले च्याटजीपीटी वालेट सार्वजनिक गरेको छ। यो सुविधामार्फत च्याटजीपीटीका डट्स एआई एजेन्टले प्रयोगकर्ताको तर्फबाट अनलाइन खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्। अमेरिकन एक्सप्रेस, मास्टरकार्ड र भिसासँगको सहकार्यमा तयार गरिएको यो सुविधा… The post ओपनएआईले ल्यायो च्याटजीपीटी वालेट, अब एआई एजेन्टले प्रयोगकर्ताका लागि सामान खरिद गर्न सक्ने appeared first on Technology Khabar.