स्टारलिंकको गति प्रतिबन्ध हटाउन जेलिन्स्कीको अमेरिका र एलन मस्कसँग आग्रह

  • सोमबार १ मंिर २०८३ ०२:०० AM
काठ्माण्डौँ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारलिंक सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिका र अमेरिकी अर्बपति एलन मस्कसँग आग्रह गरेका छन् । उनले प्रतिबन्धका कारण रुसी आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको बताएका छन् ।जेलेन्स्कीका अनुसार अमेरिकी सरकारको सहयोगमा युक्रेनले प्रयोग गरिरहेको सैन्य प्रयोजनको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारशिल्ड’ मा लगाइएको गति सीमाले रुसी ड्रोन रोक्ने अभियान प्रभावित भएको छ । उनले जाडोयामअघि नागरिकको जीवन र युक्रेनको ऊर्जा पूर्वाधारको सुर