झापामा सौतेनी आमाकी ११ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

  • आइबार​ ३० कात्िक २०८३ ०३:३९ PM
झापा : आफन्तकै नाताभित्रकी ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा झापाको अर्जुनधाराबाट २४ वर्षीय युवा पक्राउ परेका छन्। बालिकालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधाराका  रसाइली थरका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार