अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै झापामा मनाइयो छठ, बिरिङमा मात्रै १९० पूजाघाट

  • आइबार​ ३० कात्िक २०८३ ०३:२६ PM
झापा : आस्था, श्रद्धा र सामाजिक सद्भावको पर्व छठअन्तर्गत आइतबार साँझ झापासहित देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठको मुख्य दिन व्रतालुले नदी, खोला तथा जलाशयका किनारमा पुगेर