झापा : आफन्तकै नाताभित्रकी ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा झापाको अर्जुनधाराबाट २४ वर्षीय युवा पक्राउ परेका छन्। बालिकालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधाराका रसाइली थरका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका