शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने

  • आइबार​ ३० कात्िक २०८३ ०३:४८ PM
शाओमी १८ स्मार्टफोन डिसेम्बर महिनामा आउने अपेक्षा गरिएको छ र यसको सार्वजनिक हुनुअघि नै यसका विशेषताहरू बाहिर आउन थालेका छन्। यो डिभाइस विभिन्न प्रमाणीकरण प्लेटफर्महरूमा पनि देखिएको छ। पछिल्लो जानकारीले… The post शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने appeared first on Technology Khabar.