वर्तमान सरकारले विश्वास गुमायो– कांग्रेस महामन्त्री पौडेल

  • आइबार​ ३० कात्िक २०८३ १०:०० PM
स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले जनताको विश्वास गुमाएको बताएका छन्।नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को पदस्थापन तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार वालिङमा सम्बोधन गर्दै पौडेलले सरकारले आफूले बोलेका कुरालाई कानुन झैँ ठान्ने गरेको उल्लेख गरे। निर्वाचनमा धेरै सिट जित्दैमा सरकारले आफूलाई संविधानभन्दा माथि ठान्न नहुने उनको भनाइ थियो। ‘संविधानभन्दा माथि कोही छैन। सत्ता र शासन विधिअनुसार चलाउनुपर्छ,’ उनले भने।पौडेलले बहुदलीय समाजवादको फ्रेमभि