वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

  • आइबार​ ३० कात्िक २०८३ ०४:०८ PM
महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आईतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झैझगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि २ पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का १ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।