काठमाडाैं । अस्ताउँदो सूर्यलाई छठ मातालाई अर्घ्य दिएर रविदेखि गगनसम्मले छठपर्वलाई रौनकता थपेका छन् । धार्मिक रुपमा आस्था र आफ्नो निकट राजनीतिलाई समेत जोड्न शिर्ष नेताहरु यतिबेला मधेशमा पुगेका छन् । मधेश समुदायको अन्तन्तै महत्वपूर्ण मानिने छठ पर्वमा स्थानीय समुदाय र राजनीतिक दलहरु पुगेको देखिन्छ ।