काठमाडाैं । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन ःअवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका(२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक सञ्चालन भएको तीन दिनपछि पुनस् माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले… Continue reading कालीगण्डकी करिडोर सडक पुन : अवरुद्ध