सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालैको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तसँग भेटघाट गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा सहभागी हुन पुगेका थापाले