सिरहा । छठ पर्वको अवसरमा आइतबार सिरहासहित तराई–मधेसका विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयमा श्रद्धालु व्रतालुहरूले अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ अर्पण गरेका छन् । यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–१० स्थित कुर्मीटोलको पोखरीमा पनि व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक