अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले बेलायतको टेम्स फ्रिपोर्ट क्षेत्रमा निजी फाइभजी नेटवर्क जडान गर्ने काम पूरा गरेको छ। युरोपकै सबैभन्दा ठूला निजी फाइभजी नेटवर्कमध्ये एक मानिएको यो परियोजना लन्डननजिकै रहेको टेम्स… The post भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो appeared first on Technology Khabar.