प्रधानमन्त्री बालेनले भारत भ्रमणमा किन लाँदैछन् चारजना मन्त्री ?

  • आइबार​ ३० कात्िक २०८३ ०१:२५ PM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमणका लागि मंसिरमा भारत जाने तयारीमा छन्। तर अझैसम्म दुवै पक्षबाट भ्रमणको औपचारिक मिति र कार्यतालिका सार्वजनिक भइसकेको छैन। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत जाने तयारीमा छन्। उनको भ्रमण तीनदेखि चार दिनसम्म हुन सक्ने छ। भ्रमणलाई परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ।