काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिइसकेको पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटिएको छ । काठमाण्डु १९ दशमलव ५ ओभरमा अलआउट हुँदै पराजित भएको छ । आईतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित