काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालय सदस्यहरूको जिम्मेवारी फेरबदल गरेका छन्। कार्यसम्पादनलाई आधार बनाएर गरिएको नयाँ कार्यविभाजनमा पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ। नयाँ जिम्मेवारीअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक