तराईदेखि पहाडसम्म फैलिँदै छठको आस्था, फिदिममा सामूहिक पूजा

  • आइबार​ ३० कात्िक २०८३ ०१:३१ PM
पाँचथर : तराईका जिल्लामा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी जिल्लामा पनि विस्तार हुँदै गएको छ । फिदिमस्थित शनिवारेको शिवालय मन्दिर र जिल्ला अस्पताल परिसरको शिवालयमा छठघाट निर्माण गरेर पर्व मनाइएको छ । व्रतालुहरूले