इनरुवादेखि इटहरीसम्म छठको उल्लास, सामूहिक रूपमा सूर्यलाई अर्घ्य

  • आइबार​ ३० कात्िक २०८३ ०१:३८ PM
इनरुवा । सूर्य उपासनाको महापर्व छठअन्तर्गत मुख्य दिन आज श्रद्धा, निष्ठा र विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा रहेका जलाशय किनारका पूजाघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्