झापा । भारतबाट आउने जङ्गली हात्तीको बथानले पाकेको धानबालीमा क्षति पुर्याउन थालेपछि झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा किसानको धान भित्र्याउन सुरक्षाकर्मी र स्थानीय समुदाय खेतमा खटिएका छन्। हात्तीले धान खाएर तथा कुल्चिएर नष्ट गर्न थालेपछि सशस्त्र प्रहरी,