१७३ वर्षदेखि निरन्तर पाँचथरको वासाँगु मेला : च्याब्रुङदेखि रोटेपिङसम्म झल्कियो मौलिकता (फोटो फिचर)

  • आइबार​ ३० कात्िक २०८३ ०१:५५ PM
पाँचथर : कोही रोटेपिङमा मच्चिँदै छन्, कोही च्याब्रुङको तालमा नाच्दै । कतै पालामको भाका घन्किरहेको छ त कतै हाक्पारे र साम्लोमा रमाउनेहरूको जमघट छ । युवा पुस्ता भलिबलको प्रतिस्पर्धामा झुम्मिएका छन् भने गीतसङ्गीतका पारखी कन्सर्टमा