सुनसरीमा १३ किलो गाँजा र १५ हजार ट्याब्लेट लागूऔषध बरामद
आइबार ३० कात्िक २०८३ ०२:०९ PM
इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने क्रममा १३ किलो गाँजा र १५ हजार प्रतिबन्धित लागूऔषध ट्याब्लेट बरामद गरेको छ । नेपाल प्रहरी