लुकाएर राखिएका ४ थान भरुवा बन्दुक म्याग्दीबाट बरामद

  • आइबार​ ३० कात्िक २०८३ ०८:०० PM
म्याग्दी : म्याग्दीमा लुकाएर राखिएका ४ थान भरुवा बन्दुक बरामद भएका छन्। मालिका गाउँपालिका –०५ देवीस्थान पोन्थोकस्थित पोन्थोक खोलाको किनार क्षेत्रमा लुकाइछिपाई राखिएका ४ थान भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ। प्रहरी टोलीले गस्ती गर्ने क्रममा खोलाको किनार क्षेत्रमा लुकाइछिपाई राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।बरामद गरिएका चार थान भरुवा बन्दुकमध्ये दुई थान साबुत र दुई थान बेसाबुत रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका भरुवा बन्दुक