काठमाडौं : उपत्यकाका विभिन्न स्थानमा पनि छठ पर्व मनाइएको छ। गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा गरिएको हो। छठपर्व सूर्यदेव र छठी माताको उपासना गर्दै अत्यन्त निष्ठा, शुद्धता र भक्तिभावका साथ मनाइने एक प्रमुख लोकपर्व हो।हेर्नुहोस् तस्बिरहरुतस्बिर : अभिषेक महर्जन