रारा जाँदै गरेको जीप दुर्घटना, ३ जनाको मृत्यु

  • आइबार​ ३० कात्िक २०८३ ०१:४९ PM
काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । काठमाडौंबाट मुगुको रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जीप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार