काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले विभिन्न पार्टीका शीर्ष नेता छठ मनाउन तराई मधेश झर्नुलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । छठका अवसरमा कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछानेदेखि सभामुख डोलप्रसाद अर्याल लगायत राजनीतिक दलका शीर्ष नेताहरु तराई मधेशमा रहेका छन् । पार्टीका शीर्ष