दानबहादुर कार्कीले नियुक्तिपत्र बुझिसके : गृह मन्त्रालय

  • आइबार​ ३० कात्िक २०८३ १२:२५ PM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझिसकेको गृह मन्त्रालयले जनाएको छ। तर लगातारका सार्वजनिक बिदाका कारण उनी औपचारिक रूपमा कार्यकक्षमा उपस्थित हुन नसकेको