मोरङमा ग्यास चुहावटहुदाँ जलेकी हिमालयन बैंककी कर्मचारी ३० वर्षीया सुरक्षा भट्टराईको मृत्यु
आइबार ३० कात्िक २०८३ १२:५५ PM
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलस्थित आफन्तको घरमा ग्यास चुहावटबाट भएको आगलागीमा गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको आइतबार बिहान २ः४५ बजे मृत्यु