बाढीको पीडाकाबीच नुवाकोटमा पोखरी खनेर मनाइयो छठ पर्व

  • आइबार​ ३० कात्िक २०८३ ०७:०० PM
नुवाकोट : अकल्पनीय बाढीको पीडाकाबीच नुवाकोटमा छठ पर्व मनाइएको छ। ३ महिना अगाडि बाढीको चपेटामा परेका नुवाकोटमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका तराइवासीले सामूहिक रुपमा आइतवार छठ पर्व मनाएका हुन्। बिदुर नगरपालिका - २ स्थित पान्चायन मन्दिर परिसरमा पोखरी तयार गरि तराई समुदायले सामूहिक रुपमा छठ पर्व मनाएका हुन्। तराइमा मात्र मनाइँदै आएको छठ नुवाकोटका नदी पोखरीमा समेत मनाइँदै आएको छ। यस वर्ष गत भदौ १० गतेको अकल्पनीय बाढीले त्रिशूली नदी किनारामा छठस्थल प्रभावित पारेपछि उनीहरुले मन्दिरमा प