सिक्किमको आकाशमा चिनियाँ सैन्य विमान छिरेको दाबी, आउटलुकले लेख्छ : २५ मिनेटसम्म भारतमाथि उडिरह्यो

  • आइबार​ ३० कात्िक २०८३ १२:१६ PM
नयाँदिल्ली- भारतको सिक्किम राज्यस्थित आकाशमा चिनियाँ सैन्य विमानले हवाई क्षेत्र उल्लंघन गरेको दाबी सार्वजनिक भएको छ। नोभेम्बर १२ को बिहान करिब ८ बजे भारतीय क्षेत्रमा प्रवेश गरेको भनिएको उक्त विमान भारतीय वायुसेनाको पटकपटकको चेतावनीका बाबजुद करिब २० देखि २५ मिनेटसम्म त्यही क्षेत्रमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यम ‘आउटलुक इन्डिया’ले शनिबार प्रकाशित गरेको विशेष