काठमाण्डुविरुद्ध पोखराको आक्रामक ब्याटिङ, युवराज सामरा र कुशल भुर्तेलको अर्धशतक

  • आइबार​ ३० कात्िक २०८३ १२:२४ PM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १४.२ ओभरमा १ विकेट गुमाएर १६३ रन बनाएको छ। पोखराका युवराज साम्रा र कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। साम्रा ४५