एक रनले शतक बनाउनबाट रोकिए कुशल

  • आइबार​ ३० कात्िक २०८३ १२:५४ PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सका कुशल भुर्तेलले सेन्चुरी बनाउनबाट रोकिएका छन् । । काठमाण्डू गोर्खाजसँगको खेलमा ५१ बलमा ९९ सय रन बनाएका भुर्तेल सेन्चुरी बनाउन रोकिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाण्डू गोर्खाजसँग युवराज साम्रासँगको साझेदारीमा भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । यसअघिको खेलमै साम्राले शतक प्रहार