एनपीएल : पोखराले काठमाण्डूलाई दियो सर्वाधिक रनको लक्ष्य

  • आइबार​ ३० कात्िक २०८३ ०१:०६ PM
काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाण्डू गोर्खाजलाई सर्वाधिक रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ रोजेको काठमाण्डूले विशाल १२५ रनको लक्ष्य पाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाउन सफल भएको थियो । यो एनपीएल इतिहासकै