मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा, पाँच साइजमा उपलब्ध
आइबार ३० कात्िक २०८३ १२:३९ PM
काठमाडौँ / विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज प्राइमसी ५ नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि.मार्फत