छठ पर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

  • आइबार​ ३० कात्िक २०८३ १२:५२ PM
लोकआस्थाको महापर्व छठको अवसरमा नेपाली सेनाले सुर्य देवता तथा छठीमाई लगायत बारा पर्साका विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ । छठ पर्वको मुख्य दिन आइतबार साँझ वीरगञ्जको घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधि अनुसार सलामी अर्पण गरेको हो । वीरगञ्जको श्रीपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको