रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • आइबार​ ३० कात्िक २०८३ ०१:०२ PM
मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब