कांग्रेसबाट स्थानीय चुनावमा क्षमतावान् र लोकप्रियले मात्र टिकट पाउँछन् : उपसभापति चौधरी

  • आइबार​ ३० कात्िक २०८३ ०६:०० PM
परासी : नेपाली कांग्रेसका उपसभापति विनोदकुमार चौधरीले आगामी स्थानीय तह निर्वाचनअघि नै पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने गरी काम भइरहेको बताएका छन्। उनले पार्टीको डिजिटलाइजेसनसम्बन्धी ९० प्रतिशत काम पूरा भइसकेको जानकारी दिए। वडास्तरका कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसम्म एकैपटक एउटै सन्देश प्रवाह गर्न तथा पार्टीको कामलाई प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली विकास भइरहेको उनले बताए।नेपाली कांग्रेस जिल्ला समिति नवलपरासी र पार्टीको निर्वाचन क्षेत्र नम्बर १ द्वारा छुट्टाछुट्टै आयोजित १४ औँ