अस्ताउँदो सुर्यलाई सझुका अर्घ्य दिई छठको मुख्य पूजा गरियो

  • आइबार​ ३० कात्िक २०८३ ०६:०० PM
महोत्तरी : आइतबार  धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ । ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्यको पूजा गरिएको हो । पूजा सामग्रीको रुपमा घरघरमा निष्ठा अनि श्रद्धापुर्वक तयार पारिएको ठेकुवा, भुसवा, नैवैद्य, फलफूल, उखु, केरा रहेका थिए । ब्रतालुले मुखारविन्दुबाट लोकभाखामा छठि मईयाको भक्तिमय गीत गाई अर्घ्य दिएका हुन् । यसरी नै सोमबार विहानै उदाँउदो सुर्यलाई सोही अर्घ्य दिई पर्वको समापन