एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

  • आइबार​ ३० कात्िक २०८३ ११:२६ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आईतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । काठमान्डु र पोखरा एभेन्जर्सबिचको खेलमा काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो। पोखरा आजको खेलसँगै एनपीएलबाट बाहिरिनेछ भने काठमान्डु भने प्लेअफमा पुगिसकेको छ।