छठमा ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत

  • आइबार​ ३० कात्िक २०८३ ११:३५ AM
महोत्तरी – लोकआस्थाको महापर्व छठका व्रतालु आईतबार कात्तिक शुक्ल षष्ठी तिथिको निराहार व्रतमा छन् । शनिबार मध्यरातपूर्व ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत सुरु भएको हो । यसअघि गत शुक्रबार कात्तिक शुक्ल चौथी तिथिमा ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले आईतबार निराहार व्रतकै दिन साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो पर्व अब