भारतीय मिडियाको विश्लेषण : बालेनको भ्रमणमा भारतले नेपालसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको छ

  • आइबार​ ३० कात्िक २०८३ ११:४५ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन् । तर उनको भ्रमणको औपचारिक मिति घोषणा भइसकेको छैन । यद्यपि, दुवै देशले प्रधानमन्त्री शाहको भ्रमणको तयारी सुरू गरिसकेका छन् । भ्रमणको तयारीका लागि भारतका विदेश सचिव विक्रम मिस्री यही कात्तिक १८ देखि १९ सम्म दुई दिन नेपालको भ्रमण गरेर फर्केका