काठमाण्डु – निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते हुने छलफलमा बोलाउन पत्राचार गरिएको जानकारी दिए । सरकारले आगामी फागुन महिनामा स्थानीय तह निर्वाचन गर्न तयारी गरिरहेका बेला दलहरूलाई छलफलमा बोलाएको हो । प्रतिनिधिसभा निर्वाचन