भारतीय शेयर बजारमा फर्किए विदेशी लगानीकर्ता, ९ दिन मै ८ खर्बभन्दा धेरै लगानी

  • आइबार​ ३० कात्िक २०८३ १२:०१ PM
महिनौंसम्म निरन्तर शेयर बिक्री गरेका विदेशी लगानीकर्ताले नोभेम्बरको सुरुवातमा भारतीय शेयर बजारमा ठूलो रकम भित्र्याएका छन्। डिपोजिटरी तथ्यांकअनुसार, विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) ले नोभेम्बर २ देखि १३ सम्म, नौ कारोबार दिनमा, भारतीय इक्विटीमा खुद रु. ८४,२९० करोड (८ खर्ब ४२ अर्ब) लगानी गरेका हुन्। यो लगानीसँगै लगातार दुई महिनाको खुद बिक्रीको क्रम टुटेको छ। सेप्टेम्बरमा The post भारतीय शेयर बजारमा फर्किए विदेशी लगानीकर्ता, ९ दिन मै ८ खर्बभन्दा धेरै लगानी appeared first on Businesspana.