छठ मनाउन मधेश झरे शीर्ष नेताहरू

  • आइबार​ ३० कात्िक २०८३ ११:५५ AM
काठमाडौं । छठ पर्व मनाउने बहानामा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मधेश झरेका छन्। रास्वपा सभापति रवि लामिछाने जनकपुर, कांग्रेस सभापति गगन थापा सर्लाही र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ सिरहा पुग्दा यसपटकको छठ धार्मिक आस्थासँगै राजनीतिक भेटघाट र संगठन व्यवस्थापनको अवसरसमेत बनेको देखिन्छ। लामिछानेको जनकपुर भ्रमणलाई रास्वपाको मधेशमा देखिएको सांगठनिक विवाद समाधानको… Continue reading छठ मनाउन मधेश झरे शीर्ष नेताहरू