काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको करसम्बन्धी काम प्रभावित हुन नदिन कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ । कात्तिक मसान्त करदाताका लागि विशेष महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने तथा आर्थिक ऐन, २०८३ ले प्रदान गरेका विभिन्न कर… Continue reading कर तिर्ने अन्तिम दिन छठको बिदा परेपनि कर कार्यालय खुला रहने