अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरू)

  • आइबार​ ३० कात्िक २०८३ ११:०९ AM
काठमाडाैँ । महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ। छठ पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्। यसै क्रममा सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले सिँगार्नेContinue reading "अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरू)"